Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सुनचाँदीको मूल्य घट्यो 

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार आज सुनचाँदीको मूल्य घटेको छ ।

सुनको मूल्य तोलामा दुई हजारले र चाँदीको मूल्य तोलामा ७५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ५८ हजार ४०० रुपैयाँ रहेको छ ।

चाँदी प्रतितोला ४००५ रुपैयाँ रहेको छ ।

Health Tips Ad Road Block