skip this News Page Tips Ad Road Block

नेपाल इन्स्योरेन्सले शेयरधनीलाई नगद लाभांश मात्र दिने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले गत वर्षको मुनाफाबाट शेयरधनीलाई नगद लाभांश मात्र दिने निर्णय गरेको छ । पुस ३ गते बिहीबार बसेको कम्पनीको सञ्चालक समितिको बैंठकले आव २०८१–८२ को वितरणयेग्य मुनाफाबाट कम्पनीको हाल कायम चुक्ता पूँजीको ६.३१५८ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनका लागि समेत) रण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियमनकारी निकायको स्वीकृति तथा आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात शेयरधनीहरुलाई वितरण गरिनेछ ।

Health Tips Ad Road Block