Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

प्राइम कमर्सियल बैंकको लाभांश घोषणा

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले गत वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकले बोनस शेयर तथा नगद लाभांश दुवै गरी ८.४२१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

बैंकको पुस ३ बिहीबार बसेको सम्पन्न सञ्चालक समितिको ५४९औं बैठकबाट आव २०८१/८२ को वितरणयोग्य मुनाफाचाट बैंकका शेयरधनीहरुलाई ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत गरी ०.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय भएको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारण सभाबाट पारित भएपश्चात शेयरधनीलाई वितरण गरिनेछ ।

 

Health Tips Ad Road Block