Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नयाँ संचालकमा उमाकान्त आचार्य नियुक्त

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको नयाँ सञ्चालकमा उमाकान्त आचार्य नियुक्त भएका छन् ।

कम्पनीको रिक्त हुन गएको सञ्चालक (सर्वसाधारण तर्फ) को पदमा बाँकी कार्यकालका लागि आचार्यलाई नियुक्त गरिएको हो ।

कम्पनीको पुस २ गते बसेको सञ्चालक समितिको ४१औं बैठकको निर्णयानुसार आचार्यलाई पुस २ गतेबाटै लागु हुने गरि सञ्चालक पदमा नियुक्त गरेको हो ।

Health Tips Ad Road Block