काठमाडौं । नेपाल ईन्स्योरेन्स कम्पनी लिमिटेडद्धारा आयोजित फुटसल मसिंर १९ र २० गते सामाखुसी फुटसलमा आयोजना हुने भएको छ । फुटसल प्रतियोगिता मसिंर १९ गते शुक्रवार विहान ७ः३० वजे उदघाटन गरि बिहान ८ः०० बजेदेखि खेल शुरु हुने भएको छ । सो प्रतियोगितामा सहभाीि समुहरुको विभाजन र खेल तालिका समेत प्रकाशित गरेको छ ।
प्रतियोगितामा नेपाल बीमा प्राधिकरण लगायत सम्पूर्ण, जीवन, निर्जिवन लघु तथा पुनर्बीमा कम्पनीहरु र सर्भेयरहरु समेतको सहभागिता रहनेछ छ । उक्त प्रतियोगिताको नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको आधिकारिक फेसबुक पेजबाट लाईभ प्रसारण समेत गर्ने व्यवस्था मिलाईएको छ ।






















