काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य परिवर्तन आएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ३८ हजार ६ सय रुपैयाँमा पुगेको छ ।
चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर प्रतितोला ३०१५ रुपैयाँ रहेको छ ।





















