skip this News Page Tips Ad Road Block

११ सयले घट्यो सुनको मूल्य 

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आज पनि सुनको मूल्य तोलामा ११ सयले घटेको छ ।

आज सुन प्रतितोला २ लाख ३७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदी प्रतितोला २९९० रुपैयाँ रहेको छ ।

Health Tips Ad Road Block