Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

नेपालको आईसीसी टी–२० आई वरीयतामा सुधार

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपालको आईसीसी टी–२० आई वरीयतामा सुधार भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले एक स्थान माथि उक्लिएको हो ।

नयाँ वरीयतामा नेपाल १७ औं स्थानमा छ ।

Health Tips Ad Road Block