ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

साढे दुई लाख नजिक पुगेर सुनको मूल्यले बनायो रेकर्ड 

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आज फेरि सुनको मूल्य नयाँ रेकर्डको विन्दुमा पुगेको छ ।

मूल्य २ लाख ४८ हजार ५०० रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो नेपाली बजारमा हालसम्मकै उच्च मूल्य हो ।

आज चाँदी प्रतितोला ३३२५ रुपैयाँमा पुगेको छ ।

Health Tips Ad Road Block