Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

वर्षा गराउने मौसम प्रणाली नेपालबाट बाहिरिएर कमजोर, अझै सतर्क भने रहनुपर्ने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले वर्षा गराउने न्यूनचापीय मौसम प्रणाली मुलुकबाट बाहिरिएको जनाएको छ । वर्षा गराउने न्यूनचापीय मौसम प्रणाली नेपालबाट बाहिरिएर मनसुन कमजोर भई मौसममा सुधार आइसकेको भए तापनि मनसुन वहिर्गनम भइनसकेको हालको अवस्थामा मनसुनजन्य प्रकोपबाट जोगिन तथा सचेत रहन विभागले एक सूचनामार्फत आग्रह गरेको छ ।

बङ्गालको खाडीबाट विकसित भएको न्यूनचापीय प्रणालीका कारण यही असोज १७ गतेदेखि सक्रिय रहेको तथा त्यसबाट देशका विभिन्न भागमा परेको प्रभावबारे विभागले जानकारी दिँदै यसबारे उल्लेख गरेको हो ।

Health Tips Ad Road Block