Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

बीमा प्राधिकरणका अध्यक्ष शर्माले लिए सपथ

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनकराज शर्माले पद तथा गोपनियताको सपथ लिएका छन् । अर्थमन्त्री रामेश्वर खनालसमक्ष अध्यक्षमा नियुक्त जनकराज शर्माले आज पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

सिंहदरबारस्थित अर्थ मन्त्रालयमा अध्यक्ष शर्माले शपथ लिएका हुन् ।

मन्त्रिपरिषद्को असोज ९ गतेको निर्णयबाट शर्मा अध्यक्ष नियुक्त भएका हुन् । शर्माले आजै कार्यभार सम्हालेका छन् ।

Health Tips Ad Road Block