Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्धारा सपथ, ६ महिनाभित्र नयाँ निर्वाचन गराउनुपर्ने जिम्मेवारी

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनियताको सपथ लिएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित एक समारोहमा कार्कीलाई पद तथा गोपनियताको सपथ गराएका हुन् ।

हाल सबै मन्त्रालय कार्कीको जिम्मेवारीमै रहनेगरी तोकिएको छ ।

नवनियुक्त प्रधानमन्त्री र उनको मन्त्रिमण्डलले ६ महिनाभित्रमा अर्काे नयाँ निर्वाचन गराउनुपर्ने दायित्व तोकिएको छ । कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री भएर इतिहास रचेकी छन् । त्यस्तै उनले नेपालको पहिलो प्रधानन्यायाधीश बनेर पनि इतिहास रचिसकेकी छन् ।

Health Tips Ad Road Block