काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलमाथि कुनै प्रकारको आक्रमण नभएको उनको सचिवालयले स्पष्ट पारेको छ ।
२०८२ साल भदौ २४ गते उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक भएको सचिवालयले जनाएको छ ।
सचिवालयले अर्थमन्त्री पौडेलमाथि कुनै आक्रमण भएको नभएको जनाएको छ ।




















