काठमाडौं । सोमबार सुनको मूल्य बढेको छ । मूल्य तोलामा ४ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मूल्य बढेर सुन प्रतितोला १ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदी प्रतितोला २२८५ रुपैयाँ रहेको छ ।






















