Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

१५ सय रुपैयाँले घट्यो सुनको मूल्य

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आज बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा १५ सय रुपैयाँले घटेको छ ।

मंगलबार १ लाख ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार १ लाख ९२ हजार रुपैयाँमा आइपुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेर प्रतितोला २१४० रुपैयाँ रहेको छ ।

Health Tips Ad Road Block