काठमाडौं । निरन्तर गटिरहेको सुनको मूल्य आजपनि तोलामा १६ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ८७ हजार ८ सय रुपैयाँमा रहेको छ ।
चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर प्रतितोला १९९५ रुपैयाँमा रहेको छ ।





















