skip this News Page Tips Ad Road Block

आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक हुँदै(LIVE)

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको अनुमान (बजेट) मन्त्रिपरिषद् बैठकबाट अनुमोदन भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको बैठकमा अर्थमन्त्री विष्णु पौडेलले पेश गरेको आगामी आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको अनुमान (बजेट) अनुमोदन भएको हो ।

अहिले संयुक्त सदनमा बजेट सार्वजनिक भइरहेको छ ।

लाईभ हेर्न तलको राताे अक्षरमा क्लिक गर्नुहोस् !

आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको अनुमान (बजेट)

Health Tips Ad Road Block