skip this News Page Tips Ad Road Block

हिमालयन लाइफ इन्स्योरेन्सद्धारा लाभांश घोषणा

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीको जेठ १४ गते बसेको ४२ औं सञ्चालक समितिको बैठकले आव २०८०/०८१ को नाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । बैठकले कम्पनीको हाल कायम रहेको चुक्ता पूँजीको ८ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजी ९,१४,३२,३७,३०६ रुपैयाँ रहेको छ ।

नेपाल बीमा प्राधिकरणले स्वीकृतिपश्चात र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि प्रस्तावित लाभांश लगानीकर्तालाई वितरण गरिनेछ ।

Health Tips Ad Road Block