Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

पूर्वमा होण्डा गाडीको फ्री सर्भिस क्याम्प र होण्डा ईलेभेट गाडीको टेष्ट ड्राईभ सम्पन्न

Citizenlife ad 2082 falgun to baishak 2083

विराटनगर । नेपालका लागि होण्डा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिड कम्पनीले फ्री सर्भिस क्याम्प र होण्डा ईलेभेट गाडीको टेष्ट ड्राईभ सम्पन्न गरेको छ । होण्डा गाडीका ग्राहकहरुलाई मध्यनजर गरी विराटनगर, धरान, ईटहरी, दमक, विर्तामोड लगायतका शहरमा फ्री सर्भिस क्याम्प र होण्डा ईलेभेट गाडीको टेष्ट ड्राईभ सम्पन्न गरेको हो ।

३ दिने सो कार्यक्रममा विराटनगरस्थित होण्डा अथोराईज्ड सर्भिस सेन्टर, सुबध अटो सर्भिस सेन्टरमा फ्री सर्भिस क्याम्प र होण्डा ईलेभेट गाडीको टेष्ट ड्राईभ गरिएको थियो ।

जसमा कम्पनीले लेबर चार्जमा २० प्रतिशत, पार्टसमा ७प्रतिशत, ल्युबमा ५प्रतिशत र एचडिएस स्क्यानका साथै २००१ मोडलदेखि २०१४ मोडलसम्मका कम्पनीद्धारा तोकिएका गाडी हरुमा होण्डा सेफ्टी रि कल अन्र्तगत फ्रिमा एयर ब्याग परिवर्तन गरेको छ ।

भविष्यमा पनि कम्पनीले आफ्ना ग्राहकहरुलाई यस्तै प्रकारका सेवा प्रदान गर्ने जनाएको छ ।

Health Tips Ad Road Block