skip this News Page Tips Ad Road Block

सुनको मूल्य बढ्यो चाँदीको घट्यो

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।

सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको हो भने चाँदीको मूल्य २० रुपैयाँले घटेको हो ।

बजारमा सुन प्रतितोला १ लाख ८४ हजार १ सय रुपैयाँ रहेको छ भने चाँदी प्रतितोला १९१० रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Health Tips Ad Road Block