Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सुनचाँदी दुवैको मूल्य घट्यो

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । सोमबार सुनचाँदी दुवैको मूल्य घटेको छ । सुनको मूल्य तोलामा १४ सय रुपैयाँले घटेको हो भने चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ ।

बजारमा सुन प्रतितोला १ लाख ८८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदी प्रतितोला १९७० रुपैयाँ रहेको महासंघले जनाएको छ ।

Health Tips Ad Road Block