काठमाडौं । बिहीबार सुनचाँदीको मूल्य बढेको छ ।
सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेर १ लाख ९० हजार ६ सय रुपैयाँमा पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला २०१० रुपैयाँमा पुगेको छ ।