skip this News Page Tips Ad Road Block

१७ वर्ष सेवा गरेर एनएमबी बैंकबाट बिदा भए सुनिल केसी, नयाँ सीईओमा गोविन्द घिमिरे

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । ८ वर्ष प्रमुख कार्यकारी अधिकृत(सीईओ) सहित १७ वर्ष एनएमबी बैंकमा सेवा गरेर सुनिल केसी बिदा भएका छन् । बैंकले एनएमबी बैंकमा एक युगको अन्त्य र एक रोमाञ्चक नयाँ अध्यायको सुरुवात भन्दै उनलाई बिदाई गरी नयाँ सीईओमा गोविन्द घिमिरेलाई स्वागत गरेको छ ।

केसीले एनएमबी बैंकको वृद्धि र सफलतामा आफ्ना दृष्टिकोणसहित दिएको नेतृत्व महत्वपूर्ण रहेको भन्दै बैंकले सम्झिएको छ ।

त्यसैगरी नयाँ प्रमुख कार्यकारी अधिकृत(सीईओ) गोविन्द घिमिरेलाई स्वागत गर्दै घिमिरेको विशेषज्ञता र मार्गदर्शनले एनएमबी बैंकलाई अझ उचाइमा पुर्‍याउने विश्वास बैंकले लिएको छ ।

Health Tips Ad Road Block