skip this News Page Tips Ad Road Block

सुनको मूल्यले कायम गर्यो नयाँ रेकर्ड, कति पर्छ आज ?

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

तोलाको १ लाख ७६ हजार २ सय रुपैयाँमा कारोबार भएर सुनको मूल्यले नेपाली बजारमा नयाँ रेकर्ड बनाएको हो ।

बिहीबारको तुलनामा मूल्य तोलामा १४ सय रुपैयाँले बढेर सुनको मूल्यले नयाँ रेकर्ड बनाएको हो । यसअघि चैत ६ र ७ गते तोलाको १ लाख ७६ हजारमा पुगेर सुनको मूल्यले रेकर्ड बनाएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदी प्रतितोला २०४० रुपैयाँमा किनबेच भइरहेको छ ।

Health Tips Ad Road Block