Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सुनको मूल्य घट्यो चाँदीको स्थिर

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । मंगलबार सुनको मूल्य घटेको छ ।

आइतबारदेखि निरन्तर सुनको मूल्य घट्नेक्रमले मंगलबार पनि निरन्तरता पाएको हो । आज सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ७३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी प्रतितोला १९८० रुपैयाँ रहेको छ ।

Health Tips Ad Road Block