Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

नेप्सेको सीईओमा नारद लुइँटेल

Citizenlife ad 2082 falgun to baishak 2083

काटमाडौं । नेपाल स्टक एक्स्चेञ्च (नेप्से)को प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा नारद लुइँटेल नियुक्त भएका छन् ।

सोमबारको मन्त्रिपरिषद् बैठकले लुईँटेललाई सीईओ नियुक्ति गर्ने निर्णय गरेको हो ।

उनले यसअघि तारागाउँ विकास समितिमा चार वर्ष नेतृत्व गरिसकेका छन् ।

Health Tips Ad Road Block