Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

कुलमान घिसिङलाई हटाएर विद्युत प्राधिकरणमा हितेन्द्रदेव शाक्यलाई जिम्मेवारी

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

कार्यकारी निर्देशक घिसिङलाई सरकारले पटक पटक स्पष्टिकरण सोध्दै आएको थियो ।

घिसिङ आफ्नो दोस्रोपटकको कार्यकाल पूरा गर्ने अन्तिम समयमा रहेका थिए । स्पष्टिकरण चित्तबुझ्दो नभएको भन्दै उनलाई आजकै मितिबाट सरकारले हटाएको हो ।

Health Tips Ad Road Block