काठमाडौं । आइतबार तोलामा ९ सय रुपैयाँले घटेको सुनको मूल्य सोमाबार तोलामा ६ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ७३ हजार ५ सय रुपैयाँ रहेको छ ।
चाँदीको मूल्य स्थिर रहँदै आज प्रतितोला १९८० रुपैयाँ रहेको छ ।






















