Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

नयाँ उचाईको विन्दुबाट तल ओर्लियो सुनको मूल्य

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आइतबार सुनको मूल्य नयाँ उचाईको विन्दुबाट तल ओर्लिएको छ ।

शुक्रबार तोलाको १ लाख ७४ हजार ५०० को नयाँ उचाईको मूल्य आज १ लाख ७४ हजार १०० रुपैयाँमा आइपुगेको छ । शुक्रबारको तुलनामा मूल्य तोलामा चार सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदी प्रतितोला २०४५ रुपैयाँ रहेको छ ।

Health Tips Ad Road Block