काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । मूल्य तोलामा ५ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला १ लाख ६९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी प्रतितोला १९७० रुपैयाँमा रहेको छ ।






















