Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

अब एउटा खाताबाट एकभन्दा बढी कार्ड जारी गर्न नपाईने, भुक्तानीसम्बन्धी राष्ट्र बैंकको नयाँ निर्देशन यस्तो छ

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानीसम्बन्धी कार्य गर्न अनुमतिपत्र प्राप्त संस्थाहरुका लागि एकीकृत निर्देशन जारी गरेको छ ।

भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८० मा संशोधन/परिमार्जन/थप गर्दै केन्द्रीय बैंकले अब एउटा खाताबाट एकभन्दा बढी कार्ड जारी गर्न नपाईने उल्लेख गरेको छ ।

निर्देशन परिमार्जन गर्दै केन्द्रीय बैंकले भनेको छ, ‘प्राकृतिक व्यक्तिको एउटा खाताबाट एकै प्रकृति (डेविट/क्रेडिट/प्रिपेड) को एक भन्दा बढी कार्ड जारी गर्न पाइने छैन । तर,Domestic Card Scheme अन्तर्गतका कार्डहरु जारी गर्दा यो व्यवस्थाले बाधा पुर्याएको मानिने छैन ।’

नयाँ निर्देशनमा गरिएको परिमार्जन यस्तो छ

 




Health Tips Ad Road Block