काठमाडौं । हिजो मंगलबार तोलामा १४ सय रुपैयाँले बढेको सुनको मूल्य अज पनि तोलामा ९ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ७० हजार ४ सय रुपैयाँमा रहेको छ ।
चाँदी प्रतितोला १९५० रुपैयाँ रहेको छ ।