काठमाडौं । दुई दिनदेखि स्थिर रहेको सुनको मूल्य आज बढेको छ ।
मूल्य तोलामा १४ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ६९ हजार ५ सय रुपैयाँ रहेको छ ।
चाँदीको मूल्य तोलामा १९४० रुपैयाँ रहेको छ ।






















