Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

ग्रामीण लघुवित्त र समाज लघुवित्त एक आपसमा मर्ज हुने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था र समाज लघुवित्त वित्तीय संस्था मर्ज हुने भएका छन् ।

समाज लघुवित्त वित्तीय संस्था लिमिटेड, मलंगवा, सर्लाही र ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, स्पन्देही, बुटवलबीच फागुन १७ गते मर्जर सम्झौतामा हस्ताक्षर भएको हो ।

समाज लघुवित्त वित्तीय संस्था र ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाबीच गाभिने/प्राप्ति गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको समाज लघुवित्तकी प्रमुख कार्यकारी अधिकृत किशोरी महतोले जानकारी दिइन् ।

Health Tips Ad Road Block