Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले घोषणा गर्यो लाभांश

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले गत वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

इन्स्योरेन्सको सोमबार बसेको सञ्चालक समितिको ३८ औँ बैठकले आर्थिक वर्ष २०८०/०८१ को संचित मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको एक दशमलव दुई चार आठ नौ प्रतिशत बोनस शेयर तथा आठ प्रतिशत नगद लाभांश गरी कुल ९.२४८९ प्रतिशत लाभाँश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियमनकारी निकायको स्वीकृतिपश्चात आगामी साधारण सभाबाट पारित भएपछि वितरण गर्ने गरी निर्णय गरेको कम्पनी सचिव प्रिती श्रेष्ठले जानकारी दिएका छन् ।

Health Tips Ad Road Block