Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

ह्वात्तै घट्यो सुनको मूल्य

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आइतबार सुनको मूल्यमा उच्च अंकको गिरावट आएको छ ।

सुनको मूल्य तोलामा २७ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला १ लाख ६७ हजार ५०० रुपैयाँ रहेको छ ।

चाँदी प्रतितोला १९५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Health Tips Ad Road Block