काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्य बढेर तोलाको १ लाख ७० हजारभन्दा माथि पुगेको छ ।
हिजोको तुलनामा मूल्य तोलामा ४ सय रुपैयाँले बढेर १ लाख ७० हजार २ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदी प्रतितोला १९७० रुपैयाँ रहेको छ ।





















