skip this News Page Tips Ad Road Block

सुनको मूल्य तोलाको १ लाख ७० हजार नाघ्यो

काठमाडौं । मंगलबार सुनको मूल्य तोलाको १ लाख ७० हजार नाघेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मूल्य तोलामा ६ सय रुपैयाँले बढेर १ लाख ७० हजार २ सय रुपैयाँमा पुगेको छ ।

सोमबार सुन प्रतितोला १ लाख ६९ हजार ६ सय रुपैयाँ रहेको थियो ।

यता चाँदीको मूल्य भने घटेर १९४५ रुपैयाँमा आइपुगेको छ ।

Health Tips Ad Road Block