काठमाडौं । सोमबार सुनचाँदीको मूल्य बढेको छ । बजारमा सुनको मूल्य तोलामा १४ सय रुपैयाँले बढेको हो भने चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ६९ हजार ६ सय रुपैयाँमा पुगेको छ ।
चाँदी प्रतितोला १९७५ रुपैयाँमा पुगेको महासंघले जनाएको छ ।






















