Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले शेयरधनीलाई ३० प्रतिशत लाभांश दिने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले आफ्ना शेयरधनीहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट ३० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।

माघ २१ गते सोमबारका दिन बसेको सञ्चालक समितिको ३३ औँ बैठकले हाल कायम रहेको चुक्ता पुँजी २ अर्व ८० करोड ६५ लाख ४९ हजार ९ सयको ३० प्रतिशतले हुन आउने रकम ८४ करोड १९ लाख ६४ हजार ९ सय ७० रुपैया नगद लाभांश दिने निर्णय गरेको हो । नगद लाभांशमा लाग्ने करसमेत यसैबाट बेहोरिने कम्पनीले जनाएको छ ।

प्रस्तावित नगद लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात शेयरधनीहरुलाई वितरण हुनेछ ।

Health Tips Ad Road Block