Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सुनको मूल्य घट्यो चाँदीको बढ्यो

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आज(बिहीबार) नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेको हो भने चाँदीको मूल्य तोलामा ३० रुपैयाँले बढेको हो ।

बजारमा सुन प्रतितोला १ लाख ६० हजार ५ सय रुपैयाँ रहेको महासंघले जनाएको छ ।

चाँदी प्रतितोला १८८५ रुपैयाँ रहेको छ ।

Health Tips Ad Road Block