काठमाडौं । आइतबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको हो भने चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ ।
मुल्य घटेर सुन प्रतितोला १ लाख ६० हजार ४ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदी प्रतितोला १८६५ रुपैयाँमा रहेको महासंघले जनाएको छ ।






















