Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

१० नगरपालिका र १३ गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी खोसियो (सूचिसहित)

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । देशभरको स्थानीयतहमा निमित्त प्रमुख प्रशासकीय अधिकृतको रूपमा पालिकामा कार्यरत रहेका २३ अधिकृतहरुको जिम्मेवारी खोसिएको छ ।

संघीय , मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना जारी गर्दै देशभरका १० नगरपालिका र १३ गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई  जिम्मेवारी बाट हटाएको हो ।

मन्त्रालयले माघ ९ मा गरेको निर्णय अनुसार पालिकामा निमित्त भएर कामकाज गर्दै आईरहेका अधिकृतहरु आर्थिक र प्रशासनिक जिम्मेवारी रद्द गरेको स्पष्ट पारेको छ ।

पछिल्लो समयमा स्थानीय तहका प्रमुखहरुकै सिफारिसमा पालिकामा कार्यरत विभिन्न शाखाका प्रमुखहरुले निमित्त प्रमुख प्रशासकीय अधिकृत भएर कामकाज गर्दै आएका थिए ।

मन्त्रालयले दिएको जानकारीअनुसार जिम्मेवारी खोसिएका अधिकृतहरुको विवरण यस्तो छः




Health Tips Ad Road Block