skip this News Page Tips Ad Road Block

निरन्तर उकालो लाग्दै सुनको मूल्य, बजारमा सुनचाँदी दुवैको मूल्य बढ्यो 

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सुनचाँदी दुवैको मूल्य बढेको छ ।

सुनको मूल्य तोलामा १३ सय रुपैयाँले बढेको हो भने चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको हो ।

बजारमा सुन प्रतितोला १ लाख ५७ हजार ९ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदी प्रतितोला १८९० रुपैयाँ रहेको छ ।

Health Tips Ad Road Block