काठमाडौं । सोमबार सुनको मूल्य बढेको छ । आइतबार बढेको सुनको मूल्य सोमबार पनि तोलामा १ सय रुपैयाँले बढेको हो ।
आइतबार १ लाख ५५ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ५५ हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदी प्रतितोला १८६० रपैयाँ रहेको महासंघले जनाएको छ ।






















