skip this News Page Tips Ad Road Block

६५ लाख धरौटीमा छुटे रवि लामिछाने

Citizenlife ad 2082 falgun to baishak 2083

कास्की । पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी(राश्वपा)का सभापति रवि लामिछाने कास्की प्रहरीको हिरासतबाट मुक्त भएका छन्। सूर्यदर्शन सहकारी ठगी प्रकरणका अभियुक्त लामिछानेलाई जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको र उनले धरौटी रकम बुझाएर रिहा भएका हुन् ।

उनी ८४ दिनपछि कास्की प्रहरीको हिरासतबाट मक्त भएका हुन् ।

अदालतले गोरखा मिडियाका पूर्व उपाध्यक्ष छविलाल जोशीसँग ८८ लाख धरौटी माग गरेको छ ।

Health Tips Ad Road Block