skip this News Page Tips Ad Road Block

आयल निगमको ५५ औँ वार्षिकोत्सवको अवसरमा १४८ जनाबाट रक्तदान

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल आयल निगमले पुस २६ गते मनाउन लागेको ५५ औँ वार्षिकोत्सवको उपलक्ष्यमा रक्तदान कार्यक्रम गरेको छ । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार केन्द्रको सहकार्यमा रक्तदान कार्यक्रम गरिएको हो ।

निगमका निगमका कार्यकारी निर्देशक डा.चण्डिका प्रसाद भट्ट, नायव कार्यकारी निर्देशक विरेन्द्र गोईत लगायतको उपस्थितिमा रक्तदान गरिएको हो ।

कार्यक्रममा १४८ जना रक्तदाताहरूले रक्तदान गरेका थिए ।

ृउद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको उपस्थितिमा शुक्रबार निगम स्थापनाको ५५ औँ वार्षिकोत्सव मनाइँदै छ ।

Health Tips Ad Road Block