Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

कुमारी बैंकले शेयरधनीलाई कुनै लाभांश नदिने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । कुमारी बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ ।

बिहीबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

साथै बैठकले लाभांश वितरण नगर्ने गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय पनि गरेको हो ।

Health Tips Ad Road Block