काठमाडौं । मंगलबार सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी प्रतितोला १७६५ रुपैयाँमा कारोबार भइरहेको छ ।