Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

भगवानबावु मास्केको नेतृत्वमा गोरखा उद्योग वाणिज्य संघ सर्वसम्मत

Citizenlife ad 2082 falgun to baishak 2083

गोरखा । गोरखा उद्योग वाणिज्य संघको अध्यक्षमा भगवानबावु मास्के निर्विरोध चयन भएका छन् । गोरखा उद्योग वाणिज्य संघको ४९ औँ वार्षिक साधारणसभा तथा १७ औँ अधिवेशनबाट मास्केको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन भएको हो ।

संघको वरिष्ठ उपाध्यक्ष अस्मकबाबु श्रेष्ठ, उपाध्यक्षमा प्रकाशचन्द्र श्रेष्ठ, महासचिवमा चन्दनबाबु खत्री, कोषाध्यक्षमा सुरेन्द्र कुँवर, सचिवमा शरण श्रेष्ठ, सहकोषाध्यक्षमा वसन्त बस्नेत, सदस्यहरुमा महिलातर्फ शुसिला श्रेष्ठ, वस्तुगतमा पर्वबहादुर विक, एशोसियट सदस्यमा विक्रम बस्नेत चयन भएका छन् ।

त्यसैगरी अन्य सदस्यहरुमा प्रदिप खनाल, पुष्कल अर्याल, कर्णबहादुर गुरुङ, दिपककुमार श्रेष्ठ, मनकाजी श्रेष्ठ, काजीराम श्रेष्ठ, किरण ढकाल, भोलाप्रसाद मरहठ्ठा र सोम कोइराला निर्विरोध निर्वाचित भएका छन् ।

Health Tips Ad Road Block